काठमाडौं । नयाँ सरकार गठनपछिको दोस्रो कारोबार दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ। सोमबार नेप्से ४७ दशमलव ७१ अंकले घट्दै दुई हजार ८३१ दशमलव ३९ बिन्दुमा झरेको हो, जुन एक दशमलव ६५ प्रतिशतको गिरावट हो।
यस दिन ३४१ कम्पनीका तीन करोड १६ लाखभन्दा बढी कित्ता सेयर एक...}
काठमाडौं । इरान, इजरायल र संयुक्त राज्य अमेरिकाबीच जारी द्वन्द्व ३१औँ दिनमा प्रवेश गरेको छ। लामो समयदेखि जारी यस तनावले क्षेत्रीय अवस्था झनै जटिल र संवेदनशील बनाएको छ।
यसैबीच, इरानले दक्षिणी इजरायलस्थित एक रासायनिक उद्योगमा मिसाइल आक्रमण गरेको छ। आक्रमण बियरशेवा सहर नजिकको नियोत होवाव औद्योगिक क्...}
काठमाडौँ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा बालबालिकासम्बन्धी कसुरको आरोपमा पक्राउ परेकी छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी...}
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ७१.०५ अंकले घट्दै २.४० प्रतिशतले झरेर २ हजार ८७९ दशमलव ११ विन्दुमा कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार १४.२१ अंकले बढेर २ हजार ९५० दशमलव १६ विन्दुमा पुगेको बजार एकैदिन उल्लेख्य रूपमा ओरालो लागेको...}
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका राजनीतिक नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले १५ दिनभित्र अधिकारसम्पन्न ‘सम्पत्ति छानबिन समिति’ गठन गर्ने निर्णय गरेको हो । उक्त...}