काठमाडौं । नेपालको वैदेशिक मुद्रा सञ्चिति निरन्तर बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
डलरमा गणना गर्दा असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर र...}
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सरकारी खर्चमा मितव्ययिता कायम गर्दै सूचना प्रकाशनलाई व्यवस्थित बनाउन भन्दै अबदेखि सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्र प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको छ। निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले आफ्ना सूचना तथा...}
काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। रामचन्द्र पौडेलले संविधानबमोजिम मन्त्रिपरिषद्को सिफ...}
काठमाडौं । आर्थिक गतिविधि सुस्त रहँदा देशभर बैंक तथा वित्तीय संस्थामा कर्जा विस्तार अपेक्षित रूपमा हुन नसकेको देखिएको छ। चालु आर्थिक वर्षको सुरुदेखि नै कर्जा विस्तारले गति लिन नसकेको अवस्था अहिले पनि कायमै रहेको बैंकरहरू बताउँछन्।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार तेस्रो त्रैमास...}
काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदै छ भने उत्तरपुस्तिका परीक्षण पनि सोही दिनदेखि सुरु गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख मसान्तसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै छन्। परीक्षार्...}