काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.६८ अंक घटेर १९२७.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२१ अंक बढेर १९२८.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ३ स्टकको ५ लाख ५...}
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको उपभोग घटाउन भन्दै कर्मचारीलाई दुई दिन विदा दिने तयारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ दिन कार्यालय सञ्चालन गरेपनि कर्मचारीलाई सातामा ५ दिन मात्रै काममा बोलाउनु पर्ने प्रस्ताव गरेको छ ।
‘विगतमा दुई दिन कार्यालय बन्द गर्दा सेवाग्राह...}
काठमाडौं - अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काश...}
काठमाडौं - रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाए । असार २१ मा भएको सो दुर्घटनामा सुनापति–५ खनियापानी घर भएकी सञ्जु आलेको पनि मृत्यु भयो ।
असार २१ मा बिहान बा.३ ख ८३९६ नम्बरको बस चढेर सञ्जु र उनकी छोरी रोजिना मगर काठमाडौँ आउँदै थिए । बिरल...}
पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।
खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो...}