बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौंं - हिमालयन बैंक (HBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याद खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय