काठमाडौंं - सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन्।मतगणना अन्तिमतिर आइपुग्दा नेपाली कांग्रेसका उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की २७ मतले पछि परेका हुन्।
पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार कुसियैतले २९ हजार ९ सय ६६...}
काठमाडौंं - सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको मंसिर १४ गते बुधवार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्...}
काठमाडौंं - बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन ८ अर्बले बढेको छ । निक्षेप संकलन बृद्धि भएसंगै कर्जा निक्षेप अनुपात(सिडि रेसियो) मा पनि सुधार आएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर १३ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ८ अर्बले ब...}
काठमाडौंं - बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आजका ला...}
काठमाडौंं - कालिञ्चोक दर्शन लिमिटेडले आज अर्थात मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २०...}