काठमाडौंँ - माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पछि अर्थमन्त्रीको बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेल पक्का पक्की भए पछि उनको प्रभावले शेयर बजारमा हरियाली छाएको छ ।
केहि दिन यता निरन्तर ओरालो दिसा तिर लम्किदैं गएको शेयर बजार पौडेल अर्थमन्त्रीमा आउने कुराले लगानीकर्ता उत्साहि...}
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री सहित सरकारमा सहभागी हुने भएको छ ।
गठबंधनको बैठकमा उपप्रधानमन्त्रीको लागि सहमति भए पनि मन्त्रालय कुन दिने भन्ने विषयमा भने टुंगो लागेको छैन ।
उपप्रधानसहित सभापति लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जान...}
काठमाडौं - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथसँगै आज सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी भएको छ ।
पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नयाँ गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको...}
काठमाडौं - नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीको सपथ लिँदै छन् । आईतबार मात्र सत्ता समीकरण फेरबदल भएसँगै तरंग पैदा भएको छ ।
यसै बीच शेयर बजारमा क्षेत्रमा पनि यसको चर्चा हुन सुरु गरेको छ । विशेष गरी विष्णु पौडेल अर्थमन्त्री आउने चर्चाले धेरै उत्साहित भएका छन् ।...}
काठमाडौं । एमाले उपाध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । यस अघि नै दुई पटक अर्थमन्त्री बनिसकेका पौडेल याे पटक उप-प्रधानमन्त्री सहितको जिम्मेवारी सम्हाल्दैछ्न ।
उनले सोमबर नै सपथ ग्रहण गर्ने श्रोत बताउछ । व्यवसायीक राम्रो सम्बन्ध रहेका पौडेललाई कुसल व्यवस्थापक मानिन्छ ।}