काठमाडौं। नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ५७ हजार १०० रुपैयाँमा झरेको छ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य...}
काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको वृद्धिको क्रम जारी छ। हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप झन्डै साढे ६७ खर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार पुस २८ गतेसम्म बैंकिङ्ग प्रणालीमा एकैदिन ३६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यससँगै कुल निक्षेप ६७ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो।...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा महिला मोडलहरूमाझ कडा प्रतिस्पर्धा रहेको छ। पुरुषहरूको तुलनामा महिलाको उपस्थिति यो क्षेत्रमा धेरै देखिन्छ। यही कारणले अगाडि आउन र लामो समय टिक्न कडा मेहनत आवश्यक पर्ने गरेको छ।
यस्तै मेहनत र लगनशिलताका साथ सफलता प्राप्त गर्दै गरेकी मोडल हुन्, यशु भट्टराई। छोटो...}
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गर्नुभएको छ । शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गर्नुभएको हो...}
काठमाडौं - मेहनत गर्नेहरूका लागि नेपालमै धेरै सम्भावना छ भन्ने कुराको उदाहरण हुन् क्यामराम्यान सुनिल भण्डारी। सानो कद र हँसिलो अनुहार भएका सुनिलले छोटो समयमै भिडियो छायांकन क्षेत्रमा कुशल र सम्भावना भएको क्यामराम्यानको रूपमा आफ्नो पहिचान बनाएका छन्।
दैनिकजसो म्युजिक भिडियोको कामले व्यस्त रहेका सु...}