काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० दशमलव ०६ प्रतिशत वृद्धि भएको छ। गत आवको असोज मसान्तसम्म कम्पनीले १५ करोड ७९...}
काठमाडौं–सरकारले पाँच आयोजनालाई विश्व बैंक करिब ७२ अर्ब रुपैयाँ सहुलियत दरको ऋण लिने तयारी गरेको छ । सहुलियत ऋण लिएर निर्माण गर्ने विभिन्न पाँच आयोजनाको तयारी फास्ट ट्रयाकमा गर्ने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस...}
काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंकमा सीमित भएको छ। १४४ कम्पनीको कारोबारमा अधिकांशको शेयर मूल्य घट्दा नेप्सेमा १३८ कम्पनीको मूल्य घटेको र ९९ कम्पनीको मूल्य बढेको देखियो। ७ कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन, विकास बैंक, फाइनान्स, हाइड्रोप...}
काठमाडौं–युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४.६३ प्रतिशत घटेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले २ अ...}
काठमाडौं — सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने तयारी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार यो रकम बराबरको सार्वजनिक ऋण उठाउन सूचना जारी गरेको हो।
सरकारले "विकास ऋणपत्र २०८७" नामको ऋणपत्र मार्फत ६ वर्ष अवधिका लागि आन्तरिक ऋण लिनेछ। यस ऋणमा बैंक तथा वित्ती...}