दाङ । पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका घोराही उपमहानगरपालकिा दाङका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
घोराही उपमहानगरपालिका १७ का १७ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदाय त्रसित बनेको स्थानीय शिशिर आचार्यले जानकारी दिए । चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घ...}
विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्यहरुले विभिन्न मन्त्रालयमा ११ वटा खर्च कटौतीका प्रस्ताव पेश गरेका छन्।
सोमबारको बैठकमा ५ जना सांसदहरुले विभिन्न मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव गरेका हुन्। सांसद प्रकाश पन्थले संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्...}
सुदूरपश्चिममा सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
६८ जना संक्रमितमध्ये तीन जना महिला र ६५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पताल...}
नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री एवं काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्माले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ मा जन्मिएका शर्माले आफ्नो गृह जिल्लाका केही स्वास्थ्य संस्था र क्यारेन्टिन व्यवस्थापनका निम्ती आवश्यक स्वास्थ...}
लद्दाखको गलवान भ्यालीस्थित चीन र भारतको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यू हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।
सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे...}