काठमाडौं । चौतर्फी आलोचना र अदालतको आदेश पछि सरकार आफ्नो पूर्ववत निर्णय बाट पछि हट्दै कोरोना परीक्षण र उपचार निशुल्न गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिद्को नियमित वैठमा यस अगाडि गरिएको निर्णय सच्याइएको हो । अब सबै सरकारी अस्पतालहरूमा परीक्षण र उपचार निशुल्क हुने छ
सरकारको निर्णयलाई लिएर नेकपा...}
काठमाण्डौ – नेपालमा नयाँ लगानीकर्ता थपिँदै गइरहेको बेला ठूलो संख्यामा कम्पनीहरुको आइपिओ समेत सार्वजनिक गर्ने तयारीमा छन् ।
यसैक्रमा ग्रीन भे लिमिटेडको ६३ करोड ५० लाख रुपैयाँको साधारण शेयर निष्कासन गर्ने भएको छ ।
सो कामको लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको च...}
काठमाडौं–कोभिडको कारण विश्वभर फैलिएर दिनानुदिन मृत्यु भैरहेका बेला कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।
यो उत्पादक कम्पनीले बनाएको...}
काठमाडौं–सरकार बाहिर छँदा आफ्नै सरकार भए पनि जनता पक्षमा आवाज उठाएर प्रशंसा बटुल्ने गरेका नेकपाका नेता घनश्याम भुसाल आफै कृषि तथा पशुपक्षी विकास मन्त्री भए । भुसाल मन्त्री भएपछि आम किसान उत्साहित थिए । अब कृषि क्षेत्रका समस्या समााधन हुन्छन् ।
भुसाल मन्त्री भए पनि किसानका गुनासा सम्बोधन हुन सकेका छै...}
काठमाडौं—मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी लगानी प्रयाप्त छैन । त्यसका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यक छ ।
सरकारले वैदेशिक लगानी ल्याउनका ल्याउनका लागि विदेशी लगानी सम्मेलन गर्दै आएको छ । पछिल्लो पटक नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् । नेपालमा लगानी गर्न धेरै अनुमति ल...}