सत्तारुढ नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ। नेकपा सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले यस्तो नागरिकता लिन सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गर...}
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना...}
असार ७ गते हुने सूर्यग्रहणका दिन नेपाली समय अनुसार बिहान १०.५० बजे ग्रहणस्पर्श अर्थात् ग्रहण आरम्भ हुँदैछ । ग्रहणको मध्याह्नको समय दिउँसो १२.३८ बजे र ग्रहण मोक्ष दिनको २ बजेर २३ मिनेटमा हुनेछ ।
ग्रहण ३ घण्टा ३३ मिनेट लामो हुनेछ । संसार भर रहने १२ राशिका प्राणीलाई विभिन्न प्रकार शुभ अशुभ फल प...}
आइबार बिहान थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि भएका व्यक्ति गएको शुक्रबार संक्रमित भएका स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका व्यक्ति भएको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
थपिएका संक्रमित स्वास्थ्यकर्मीसँग...}
काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वे...}