काठमाडौं । नोभेल कोरोना भाइरसका ५३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएका हुन् ।
हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने श...}
काठमाडौं । नेपाल–भारत सीमा समस्या कालापानी, लिपुलेक र लिम्पियाधुरामा मात्र नभई देशका अन्य भागमा पनि विस्तार हुन थालेको छ ।
दुई देशबीच करिब ९८ प्रतिशत सीमा निर्धारण भइसकेको र दुई प्रतिशतको हाराहारीमा मात्र विवाद कायम रहेको दुवै देशले औपचारिक रुपमै स्वीकार गरिसकेको अवस्थामा विवाद टुंगिएका ठाउँमा समेत...}
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूसँग बुधबार साँझ शितल निवासमा सामुहिक छलफल गर्ने भएकी छन्।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई साँझ पाँच बजे शितल निवास बोलाइएको जा...}
सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
अब असार १२ गते अर्को बैठक बस्नेछ ।
}
बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या...}