काठमाडौं–कोभिडले अधिकांश व्यवसायमा असर पु¥याएको भए पनि इन्स्योरेन्स व्यवसाय भने तुलनात्मक रुपमा फस्टाएको छ ।
पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक असोजसम्मको वित्तीय विवरण अनुसार अधिकांश बीमा कम्पनीहरुले नाफा वृद्धि गरेका छन् ।
बीमा कम्पनी मध्ये चालु आर्थिक वर्ष ०७७÷७८को पहिलो त्...}
काठमाडौं-
अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनु भएको छ ।
अर्थ मन्त...}
पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । यो कूल संक्...}
भारत – जन्ती लिएर फर्केको जीप दुर्घटना हुँदा एकै गाउँको १४ जनाको ज्यान गएको छ ।
घटना हो उत्तर प्रदेश भारतको । चण्डीगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।
गाउँकै विवाह समारोहमा सहभागी भएर फर्किदा सो घटना भएको हो । जन्ती सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्ग...}
काठमाडौं-
नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन यहि मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । त्यस्तै आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदका लागि...}