काठमाडौं – निकिशा श्रेष्ठलाई बाटोमा दुर्व्यवहार गर्ने तिनै जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् । उनीहरुलाई प्रहरीले बिहान र आज दिउँसो गरि नियन्त्रणमा लिएको हो ।
बाइक को पछाडि बस्ने किशोरले श्र...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं–आइएमई समूहले प्रवद्र्धन गरिरहेको चन्द्रागिरी हिल्स प्रालिले आईपीओ ल्याउने भएको छ । चन्द्रागिरीमा केवलकार, पाँच तारे होटल, रेष्टुरेन्टलगायत पर्यटकीय गन्तव्य बनाएको चन्द्रागिरी हिल्स प्रालिले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागेको हो ।
सर्बसाधारणका लागि सेयर (आईपीओ) सार्वजनिक गर्न चन्द्राग...}
काठमाडौ- शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकव...}
काठमाडौं– कोभिड–१९को कारण शैक्षिक संस्था बन्द भए । संक्रमण कम भएको स्थानमा स्थानीय तहले आवश्यकता अनुसार शैक्षिक संस्था खोल्न दिने सरकारले निर्णय ग¥यो ।
केही विद्यालयले त्यसलाई आधार बनाएर विद्यालय खोले । विद्यालय खोले पछि केही विद्यालयमा संक्रमण व्यापक फैलिएको पाइएको छ । हुम्लाको नाम्खा गाउँपा...}