निरन्तर तीन कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार बढेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन ०.४९ प्रतिशत बढेको हो।
यस दिन नेप्से ७.३५ अंक बढेर १४९५.१५ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.८३ अंक बढेर २९९.४७ विन्दुमा पुगेको छ। यस दिन १९० कम्पनी...}
काठमाडौं । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञा थप खुकुलो हुने भएको छ । भदौं ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा बिहिबारदेखि खुकुलो पार्ने निर्णय भएको भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
उनले बिहिबारदेखि यातायात र व्यापार व्यवसाय क्षेत्र खुल्ने जानकारी दिइन् । प्रजिअ पाण...}
उपत्यकामा आजदेखि जोर–बिजोर प्रणालीबाट सवारी साधन चल्न थालेका छन् । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ ।
बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्ण...}
नेपाल कम्युनिष्ट पार्टीले आफ्नै नेता विरुद्ध कार्यकर्ताले फेसवुक ट्वीटरमा लेख्न नपाउने गरी प्रतिवन्ध लगाउने तयारी थालेको छ ।
अहिलेसम्म सत्तारुढ पार्टी नेकपाका नेता कार्यकर्ताले आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । आजै बस्नै स्थायी समिति बैठकले पार्टीका नेता विरुद्ध फेस...}
काठमाडौं । नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोना जि...}