काठमाडौं– उद्योगी, व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । उद्योगी, व्यवसायी दुई प्यानल बनाएर निर्वाचनमा होएिएका छन् । बहालवाला उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र अर्का उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा छन् ।
अहिले वरिष्ठ उपाध्यक्ष निर्व...}
काठमाडौँ — सरकारले धेरै कर तिर्ने करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७६÷०७७ मा सबैभन्दा बढी कर बुझाउने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । नऔं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार सम्मान गरेको हो ।
सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । व्यक्तिगत आ...}
भारत – भारतीय टिभि च्यानलमा अभिनय गर्ने चर्चित अभिनेत्री लिना आचार्यको ज्यान गएको छ ।
उनको आज स्थानिय अस्पतालमा उपचारकाक्रममा ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
लामो समयदेखि मिर्गौला रोगबाट थलिएकी आचार्यको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको खबरले उनका फ्यानलहरुले सामाजिक...}
बाग्लुङ – बाग्लुङमा जीप दुर्घटना हुँदा एक बालिका सहित दुई जनाको ज्यान गएको छ ।
ज्यान जाने आमा छोरी हुन । बडिगाड गाँउपालिकामा सोमावार लु १ द ४३७० नम्बरको जिप दुर्घटना भएको हो । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको जिप दुर्घटना हुँदा बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेक...}
झापा – सात जन्मसँगै जिउने कसम खाएका ब्यक्तिलेनै जीवन लिला समाप्त गर्छ भन्ने ठीकादेवीलाई कहिलै पनि लागेको थिएन । तर जीवनको यस्तो मोड आयो जहाँ सात जन्मसाथ दिने कसम खाएका श्रीमानलेनै उनको जीवन लिला समाप्त पारे ।
घटना हो झापाको । ४७ बर्षीया चूडामणि भण्डारीले आफ्नै श्रीमती ३८ बर्षीय टीकादेवी पौडेलको हत्...}