काठमाडौ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमित भन्दा निको भएर घर फर्किनेको संख्या धेरै रहेको छ । यसैकारणले संक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको छ ।
मन्त्रलायले दिएको जानकारी अनुसार २४ घण्टामा १ हजार ३८२ जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
यो अवधिमा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । जसमध्ये १ हजार ६२१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्