मनोज गजुरेलको बिहेको खबर प्रति उनकी पूर्व पत्ती ढकालले भन्नि – छि छि गलत

काठमाडौ – मनोज गजुरेलको बिबाहको खबरलाई लक्षित गर्दै पूर्व पत्नी मिना ढकालले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी छन् ।

उनले गजुरेल सो फैसला सत्य भए गैरजिममेवारपूर्ण भएको प्रतिक्रिया दिएकी छन् । उनीसँग रहेका आफ्ना बालबच्चालाई सो कुराले असर गर्ने उनको भनाइ छ ।

आफ्नो फेसबुकमा भनाइ राख्दै गजुरेल सो चाहना प्रति असहमति जनाएकी छन् ।

छि छि ! अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ । कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरी…

Posted by Meenaa Dhakal on Tuesday, December 8, 2020

प्रतिक्रिया