काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादन...}
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सबै सैन्य सहयोग रोक्न आदेश दिएका छन्। यो निर्णय ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको तनावपूर्ण बैठकपश्चात् आएको हो। ट्रम्पले युक्रेनले शान्तिका लागि प्रतिबद्धता नदेखाएसम्म सहयोग रोक्ने बताएका छन्।
यस...}
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ...}
काठमाडौं - नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग पूरा नभएपछि स्थगित आन्दोलन पुनः सुरु गर्ने घोषणा गरेको छ। संघले १९ बुँदे माग राख्दै, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो। सरकारसँग भएको छलफलपछि फागुन १५ सम्म आन्दोलन स्थगित गरिएको थियो, तर तोकिएको समयभित्र सरकार कुनै ठोस निष्कर्षमा नपुगेको...}
काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री शतिषकुमार सिंहले रौतहटको चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका १० वटा निजी अस्पताल अनुगमनका क्रममा दर्ता नै नगरिएको तथा मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिएका छन्। शनिबार चन्द्रपुर–४ मा अनुगमन गर्न पुगेका मुख्यमन्त्री सिंहले अस्पताल...}