चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा पर्सास्थित वीरगञ्ज नाका हुँदै ५ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यो १२.७५ प्रतिशतले बढी हो, जसअनुसार ५७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु थप रूपमा आया...}
न्युयोर्क — हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (OCHA) ले जनाएको छ। निरन्तर बम आक्रमण, कुपोषण, व्यापक विस्थापन र सार्वजनिक सुरक्षाको अभावले अहिलेको अवस्था अत्यन्त संकटपू...}
हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। यसको असरस्वरूप कोशी, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोश...}
गृहमन्त्री रमेश लेखक भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी प्रकरणमा अनुसन्धान प्रभावित पार्ने प्रयासमा लागेको आरोपमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मामिलामा ‘अन्डरकभर अपरेसन’ मार्फत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि अनुसन्धानमा सक्रिय डिआइजी हिमालयकुमार श...}
काठमाडौँ, १६ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बाढीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
प्रतिनिधीसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खड्काले वर्षाद्का कारण हुने क्षतिलाई न्यू...}