काठमाडौ – नयाँ लगानीकर्ताको लागि धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच ग्रिनलाइफ हाइड्रोपावरले ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको ह...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
बजारमा बैंक, वित्तीय संस्था,बीमा, जलविद्युत आयोजनाले धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेका बेला धितो पत्र बोर्डले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिइरहेको छ ।
यसै बीच सिनामपुर सिमेन्टले स्थानिय बासिन्दाहरू तथा सर्वसाधारणलाई २ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन...}
काठमाडौँ – सानिमा क्यापिटल लिमिटेडले आज (माघ ९ गते, शुक्रबार) देखि “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे हाे । फण्डले १५ प्रतिशत...}
काठमाण्डौ । सबैले निकै प्रतिक्षा गरेको चन्द्रागिरीको प्रथामिक शेयर बाँडफाँड सुरु भएको छ ।
विक्री प्रबन्धकले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार अहिले क्यापिटलको कार्यालयमा बाँफाँडको लागि सम्पुर्ण तयारी पुरा भएको छ । आवेदक मध्य कुल आवेदनमा ४५ हजार आवेदन रद्द भएका छन् । रद्धुनेमा बैंकमा पैसा नहुने,...}