काठमाडौं–कोभिडको कारण लगानी वृद्धि नहुँदा बैंकमा तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा पौने दुई खर्ब रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनर्कर्जा दिन थालेपछि बजारमा तरलता बढेको हो । तरलता बढेपछि राष्ट्र बैंकले बजारबाट २८ दिनको रिभर्स...}
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से करिव १६ अंकले बढेको छ । योसँगै नेप्से २१ सय ९४ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
विहीबार कारोबार रकम समेत बढेर ५ अर्व ८७ करोड माथी पुगको छ । यो हिजोको तुलनामा धेरै कारोबार हो । आज कारोबार भएका २ सय ८ कम्पनीहरुमा अधिकांश शेयर धनिहरुले कमाएका छन । १ सय १२...}
काठमाडौं– मध्य पुषमा राजधानीमा वर्षा भएको छ । आज बिहानको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको छ ।
आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहने र घाम नलाग्ने मौसमविद्ले बताएका छन् । आगामी बुधबारसम्मै मौसम चिसो हुने अनुमान छ । हाल पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशक...}
काठमाडौं–सरकारले पन्ध्रौं योजनासम्ममा कृषिका मुख्य बालीको उत्पादन बढाउने लक्ष्य राखे पनि आयात–निर्यातको खाडल झन्भन्दा झन् बढ्दो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको पहिलो चौमासिक प्रगति विवरणअनुसार ४८ अर्ब रुपैयाँको आयात हुँदा ४ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । मुख्य बाली चामल, म...}
काठमाडौं–लगानीकर्ताका लागि खुशीको खबर छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि अहिलेसम्मकै ठूलो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । बैंकले आठ करोड कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
माघको पहिलो सातादेखि सर्वसाधारणका आईपीओ निष्कासन गर्न लागेको इन्...}