काठमाण्डौ । पत्नी सीता दाहालको उपचारको लागी नेकपा अध्यक्ष पुष्पकमल दाहाल आज भारत प्रस्थान गरेका छन । उनी सोमवार विहान ११ बजेको उडानबाट बुम्बई लागेका हुन ।
सीताको उपचारमा दाहालसँगै उनकी छोरी गंगा दाहाल पनि साथमा गएको सचिवालयले जनाएको छ ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पी...}
काठमाण्डौ । प्रभू लाईफ इन्स्योरेन्सको आईपीओ सूचिकृत भए पनि दोस्रो बजारमा अपेक्षित कारोबार हुन सकेको छैन ।
आइतबारबाट दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर अत्यधिक खरिद चाप हुँदा पनि विक्रि गर्ने नहुँदा कारोबार हुन नसकेको हो । सोमबार यो समाचार तयार पार्दा सम्म यो कम्पनीको एक कित्ता पनि कारोबार...}
काठमाण्डौ – दिनभरी हरियो बनेको नेप्से बन्दहुने बेलामा भने रातो हुँदै ६ अंक भन्दा बढिले घटेको छ ।
आज नेप्से २१ सय ६९ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से घटेपनि कारोबार भने आइतबारको तुलनामा बढेको छ । आज करिव ६ अर्वको कारोबार भएको छ । कारोबार अवधिभर बढेको नेप्से बजार बन्द हुने अन्तिम समयमा मात्र...}
काठमाडौं–लगानीकर्ताका लागि खुशीको खबर छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि अहिलेसम्मकै ठूलो प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । बैंकले आठ करोड कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले माघको २ गतेबाट सर्वसाधारणका आईपीओ निष्कासन गर्न लागेको...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}