आज फेरी बढ्यो सुनको मूल्य

काठमाण्डौ । सुनको मूल्यमा उतार चडाव आउनेक्रम जारीनै छ ।

बिहिबार सुन तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ । योसँगै प्रतितोला ९३ हजार १ सय रुपैयमाका कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैया कायम भएको छ । बुधबार तोलामा ९२ हजारमा सुनको कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा १५ रूपैयाँले बढेको छ । तोलाको एक हजार २६० रूपैयाँमा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार २७५ रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय