काठमाण्डौ । साताको अन्तिम दिन प्रि ओपनिङ सेसनमा नेप्से ३० अंक भन्दा धेरैले बढेको छ ।
यो सँगै नेप्से ऐतिहासिक विन्दु २३ सय ७३ विन्दुमा पुगेको छ । यो सेसनमा ५५ कम्पनीको शेयर खरिद विक्रीहुँदा अधिकांसको शेयर मूल्यमा बृद्धि भएको छ । ४५ कम्पनीको शेयर मूल्य बढ्दा ६ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
यो सेस...}
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको माघ ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६,७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०।५३ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्र...}
काठमाण्डौ । सुनको मूल्यमा उतार चडाव आउनेक्रम जारीनै छ ।
बिहिबार सुन तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ । योसँगै प्रतितोला ९३ हजार १ सय रुपैयमाका कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैया कायम भएको छ । बुधबार तोलामा ९२ हजारमा सुनको कारोबार भएको थियो ।
यस्तै चाँदी...}
काठमाण्डौ – नेपाल इन्भेष्टमेण्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गरेको छ ।
माघ ८ गते बसेको बार्षिक साधारण सभाले १८.५ प्रतिशत बोनस पारित गरेको हो । साधारण सभामा यसका अलावा अन्य नीति तथा कार्यक्रममाथि पनि छलफल भएको थियो ।
यसका साथै, बैंकको प्रबन्ध...}
काठमाण्डौ । भारत सरकारले अनुदानमा नेपाललाई दिएको कोरोना विरुद्धको दश लाख डोज खोप बिहिबार मध्यान्न नेपाल आइपुगेको छ ।
भारतीय विमान मार्फत खोल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । एक कार्यक्रम विच खोप हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । साथै खोपलाई टेकुस्थित खोप भण्डारमा भण्डा...}