इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्नेको संख्या बुधबार थपिएको छ ।
बैकबाट भरिएका निवेदन समेत संकल गर्दा संख्या १५ लाख ५० हजार ३२५ पुगेको सीडीएससीले जनाएको छ । आवेदनको संख्या बढेसँगै शेयर पाउने संख्या पनि घटेको छ । यसरी हेर्दा कम्पनीको शेयरको लागि ४० कित्ता सम्म आवेदन दिनेले पुरै शेयर पाउने छन भने त्यो...}
काठमाडौ – चर्चित पत्रकार रवि लामिछानेले सीधाकुरा जनतासँग र न्युज २४ टिभी छोड्ने भएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा जानकारी दिँदै लामिछानेले आफू बिदा हुन लागेको बताएका छन् ।
भोलि प्रसारण हुने कार्यक्रम अन्तिम हुने उनले जानकारी दिएका छन् । लामिछाने नयाँ टेलिभिजनको तयारीमा रहेको श्रोताले बताएको...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाडौं–बजारमा बैंक, वित्तीय संस्था,बीमा, जलविद्युत आयोजनाले धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेका बेला धितो पत्र बोर्डले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिइरहेको छ ।
बोर्डले गत साता बुक बिल्डिङ विधिबाट सेयर जारी गर्न ४६ वटा संस्थागत लगानीकर्ता छनौट गरेको थियो । यस...}
काठमाडौ – बिहीबार प्रारम्भिक बाँडफाँड सम्पन्न गरेको चन्द्रागिरीको शेयर बाँडफाँड शुक्रवार हुने भएको छ ।
विक्री प्रबन्धकले आर्थिक सन्देशलाई दिएको जानकारी अनुसार कुल आवेदनमा ४५ हजार आवेदन रद्द भएका छन् । रद्धुनेमा बैंकमा पैसा नहुने,दोहोरो आवेदन जस्ता कारण रहेका छन् ।
बिक्री प्रवन्धक ग्लोबल आइएम...}