काठमाण्डौ – साताको अन्तिम दिन बिहिबार नेप्से उच्च अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।
नेप्सेमा आएको उछालसँगै कारोबार रकम समेत यो साताकै उच्च भएको छ । आज नेप्से करिव ३२ अंकले बृद्धिहुँदै २३ सय ७५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज बजारमा लद्युवित्तका सबै शेयर मूल्यमा उछाल आएको छ भने धेरै कम...}
काठमाण्डौ । नेपाल र इजरायल विच रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच इम्प्लिमेन्टेसन प्रोटोकल हस्ताक्षर भएको छ ।
योसँगै अब नेपाली रोजगारिको लागि त्यस देशमा जान बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आज आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभ...}
काठमाडौ – नयाँ लगानीकर्ताको लागि धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच ग्रिनलाइफ हाइड्रोपावरले ३५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि अनुमति दिएको ह...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
बजारमा बैंक, वित्तीय संस्था,बीमा, जलविद्युत आयोजनाले धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेका बेला धितो पत्र बोर्डले विभिन्न कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिइरहेको छ ।
यसै बीच सिनामपुर सिमेन्टले स्थानिय बासिन्दाहरू तथा सर्वसाधारणलाई २ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन...}