काठमाडौ – नेपाली शेयर बजारमा दैनिक नयाँ रेकर्ड बन्दै गइरहेका छन् । लगातार उच्च बिन्दुमा पुगेको नेप्से सोमबार पनि ३७ अंक भन्दा कारोबार रकम पनि दश अर्ब माथि पुगेको छ ।
२०६ सय कम्पनीको कारोबार भएकोमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ ।
तीन कम्पनीको शेयर मूल्यमा सकारात्म सर्किट लाग्दा प्रभु बैनको सबैभन्दा धेरै कारोबार भएको छ ।