काठमाडौ – नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले अदालतले सडकको दबाबमा भन्दा पनि संविधानको धारा हेरेर फैसला गर्नुपर्ने बताएका छन् ।
भरोसाको केन्द्रमा रहेको अदालतले न्याय गर्छ भन्ने आशामा रहेको उनले बताए ।
थापाले नेकपाका दुई समूहले सडक तताइरहेको बेला सोही विषयलाई लक्षित गर्दै यस्तो धारणा...}
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।
विगत चौबीस घण्टामा तीन हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकामा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ४३० पु...}
काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयर आउँदो आइतबारबाट नेप्सेमा कारोबार हुने भएको छ ।
बैंकको शेयर आज नेप्सेमा सूचीकृत भएसँगै कारोबारको लागि बाटो खुलेको हो ।
यससँगै बैंकको फागुन २ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ । नेप्से र सूचीकृत कम्पनीबीच शेयर सू...}
काठमाण्डौ – राष्ट्रपतिलाई लक्षीत गरि बिभिन्न कार्यक्रमा अभिबेक्ती दिएको आरोपमा पक्राऊ परेकी नेपका नेतृ रामकुमारी झाँक्री ५ घन्टा पछि रिहा भएकी छन् ।
उनी आज दिउँसो १ बजे पक्राउ परेकी थिइन् । चौतर्फी आलोचना भएपछि उनलाई प्रहरीले रिहा गरेको हो ।
}
काठमाडौ – लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ ।
बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ ५ः१५ बजे उक्त गाउँपालिका वड...}