काठमाण्डौ । कारोबारको दोस्रो दिन नेप्से १६ अंकले बृद्धि भएको छ ।
नेप्से बढे पनि हिजोको तुलनामा कारोबार रकम भने केहि घटेको छ । आज करिव ९ अर्व हाराहारीको कारोबार भएको छ । आज २ सय ८ कम्पनीको कारोबार भएको थियो भने त्यो मध्य अधिकांसको शेयर मूल्य घटेको छ भने केहिको बढेको छ ।
६२ कम्पनीको शेयर मूल्य बढ्दा...}
काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) लिमिटेडले मूल्य वृद्धिमा गिरावट आएको छ । पुँजी बजारमा चलखेल गरेर एनसीसीको मूल्य अस्वाभाविक वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले स्पष्टिकरण सोधेको थियो ।
नेप्सेको स्पष्टिकरण पछि सोमबार भने यस बैंकको सेयर मूल्य घटेको छ । सोमबार यस बैंकको सेयर ८ रुपैयाँले...}
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ३३९ जनामा कोरोना संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म...}
काठमाण्डौ । लामो समयपछि खुलेको सवारी लाइसेन्सको आवेदनमा पटक पटक सेवाग्राहिले शास्ती भोग्न परेको समाचार त कुनै नौलो विषय भएन । तर अब नयाँ झमेला ब्यहोर्न पर्ने भएको छ ।
लाइसेन्सको लागि आवेदन दिनको अब एउटा कम्प्युटरबाट केवल एक आवेदन मात्र दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले सवारी आवेदनलाई अनलि...}
काठमाडौ – सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोषमा तेस्रो दिनसम्ममा ६१ करोडको आवेदन परेकाे छ ।
साेमबार बेलुका ५० हजार ७ सय ४४ आवेदकले ६१ करोड ३९ लाख ३३ हजार ३ सय रूपैयाँ बराबरकाे आवेदन दि...}