मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाण्डौं–आम सर्वसाधारणका लागि निष्कासन भएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर दोस्रो बजारमा कतिमा कारोबार होला आम जिज्ञाशा रहेको छ ।
प्राय कम्पनीहरुको आईपीओ बाँडफाँड भएको एक साताभित्रै नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा कारोबार हुँदै आएको भए पनि चन्द्रा...}
काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत वर्षको बोनस खाने र बोनस शेयर प्राप्त गर्ने योजना बनाउनु भएको छ भने शेयर किन्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १४ गते –भोली) देखि २८ गतेसम्म बुकक्लोज गर्ने भएकाले लाभांश पाउन आज शेयर खरिद गर्नुपर्ने हुन्छ ।
कम्पनीले माघ २८ गते साधा...}
काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक)को शेयर खरिद बिक्रीको विषयलाई लिएर पूँजी बजार तरंगित छ । अर्बपति विनोद चौधरीको परिवारले दोस्रो बजार (सेकेन्डरी मार्केट) बाट एनसीसी बैंकको ठूलो परिमाणको सेयर किने पछि यसले बजार तरंगित बनाएको हो ।
शेयर किनबेचमा चलेखल भएको भन्दै धितो पत्र बोर्डले बैंक...}
काठमाण्डौ । मंगलबार नेप्से प्रि ओपनिङ सेसनमा २० अंकले बढेको छ ।
सोमबार नेप्से बढे पनि अधिकांस सूचकहरु घटेको बजारले लगानीकर्तालाई दुखि बनाएको थियो । आज भने नेप्सेले सकारात्मकसँगै बजार सुरु भएको छ ।
यो सेसनमा ४१ कम्पनीको ८७ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २८ कम्पनीको शेयर मूल्य...}