• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबार नेप्से सामान्य अंकले बढ्यो,बैंकका लगानीकर्ता मालामाल

काठमाण्डौ – उतार चडावका विच बुधबारको बजार सामान्य अंकले बृद्धिहुँदै बन्द भएको छ ।

आज नेप्से ५ अंकले बढेर २५ सय 43 विन्दुमा पुगेर बजार बन्द भएको छ भने कारोबार रकम ८ अर्व नजिक पुगेको छ । आज नेप्सेका बैक,वित्त र साथै होटल समूहमा चमक आयो भने अन्य सूचकहरु नराम्रो सँग प्रभावित भएका छन ।

कारोबार भएका स्टक मध्य ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज ग्लोवल आईएमई बैकको सबै भन्दा धेरै कारोबार भएको छ भने गोर्खा फाइनान्स लगायत ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया