काठमाडौ – नेपाली नयाँ शेयर लगानीकर्ताको लागि आइपीओ निकै महत्वपूर्ण हुने गरेको छ । यसै बीच धेरै कम्पनीहरुले धमाधम आइपीओ निस्कासन गरिरहेका छ ।
आउँदो माघ २८ गतेबाट महिला लघुवित्तले मसाधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ...}
पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन्...}
काठमाडौं–भारतले नेपाललाई दिने अनुदान रकम बढाउको छ । यो वर्ष भारतले पौने १६ अर्ब रुपैयाँ अुनदान दिने भएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको २०२१÷२०२२को बजेटमा ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी छन् । नेपाली रुपैयाँमा परिणत गर्दा १५ अर्ब ८७ करोड रुपैयाँ हुन्छ ।
भारतल...}
मेष – धन लाभ हुनेछ । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – आज यात्रा नगरेकै राम्रो हुने छ । हजुरको प्रसंसा हुने छ । धन खर्च हुने योग छ ।
मिथुन – आफन्तजन सँग भेट हुने छ । धन लाभ हुनेछ । आफ्नाको साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप...}
काठमाडौं–नेपालको पुँजी बजारमा पछिल्लो समय चमक आएको छ । पुँजी बजारमा लगानीकर्ता आकर्षित भएपछि नेप्से निरन्तर उकालो लागेको छ भने विन्निन्न कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका छन् ।
यसैबीच ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि करिब साढे ३२ करोड रुपैयाँ बराबरको...}