मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं–मध्य भोटेकोशीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ ) निष्कासन गर्ने भएको छ ।
आइपिओ जारी गर्न भोटेकोशीले धितोपत्र बोर्डमा आवेदन दिएको थियो । धितोपत्र बोर्डले अध्ययन गरी अुनुमति दिन अन्तिम चरणमा रहेको छ।
कर्मचारी सञ्चयकोषका सञ्चयकर्तालाई आइपिओ दिइसकेको भोटेकोशीले सर्वसाधारणका लागि आइअिपो...}
काठमाडौ – नेपालमा सबारी दुर्घटनाको खबर दैनिक बढिरहेका छन् । यसै बीच शनिबार बिहानै दुःखद खबर आएको छ । हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएको छन् ।
हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा डाँडाफयामा गएराति ११ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइत...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आइपिओे) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि मिति तय भएको छ । प्रभु इन्स्योरेन्सले शनिवार सूचना प्रकाशित गरी मंसिर २९ गतेदेखि सर्वसाधरणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने जनाएको छ । कम्पनील...}
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयर धनीलाई बोनस सेयर दिने भएको छ । साधारणसभाले ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । प्रस्ताव अनुसार ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शनिवार सम्पन्न साधारण सभा...}