काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँ, तेजावीको ८७ हजार ७५० रुपैयाँ...}
मेष – पारिवारिक सुख प्राप्त हुने छ । वैदेशिक यस्ता सफल हुने छ ।
वृष – मनले आँटे ताकेको पुग्ने छ । बोलीको प्रभाब बढ्ने छ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन – समय अति उत्तम छ । आकस्मिक धन लाभ हुनेछ छ । धार्मिक यात्राको अवसर मिल्ने छ ।
कर्कट – मनमा शान्ति छाउने छ । पारिवारि...}
काठमाण्डौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले केही दिन अघि कम्पनी दर्ता समेत गरिसकेको छ ।
कोषमा नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्ने निर्णय...}
काठमाडौ – सरकारले एक साताको अन्तरालमा २ पटक इन्धनको मूल्य वृद्धि गरेपछि वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको छ ।
संघले न्यूनतम १० रुपैयाँ देखि ९० रुपैयाँ सम्म बढाएको हो । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । ह...}
काठमाण्डौ – प्रतिबन्धमा परेको नेकपा विप्लप समूहले सरकारले वार्ताको लागि गरेको आह्वान सकरात्मक रहेको बताएको छ ।
पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।
उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तर...}