मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाडौ – नेपाली शेयर बजारमा धेरै कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रक्रियामा छन् । लगानीकर्ता २५ लाख माथि पुगेको अवस्थामा आइपीओm सबैको चासोको विषय बन्दै गइरहेको छ ।
यसै बीच साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ क...}
काठमाण्डौ । साताको पहिलो दिन प्रि ओपनिङ सेसनमा नेप्से करिव ३१ अंकले बढेको छ ।
गत विहिबार २५ अंकले बढ्दै बजार बन्द भए पनि अधिकांस कम्पनीको शेयर मूल्य घटेको थियो । आज भने लगानीकर्ताको उत्साहजनक खरिद विक्रिले नेप्से अहिले सम्मकै उच्च विन्दु २६ सय ७६ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ६० कम्पनीको शयेर क...}
काठमाण्डौ । दोस्रो बजारमा प्रवेश गरेको छोटो समयमै नेपाल पूर्वाधार विकास बैकको शेयर मूल्य आकासीएको छ ।
लागातार ६ दिन सम्म सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ६ सय पुगेको छ । आज कारोबार सुरु भएको पहिलो मिनेटमै कम्पनीको शेयर मुल्य ५४ रुपैयाँले बढ्दै सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको शेय...}
काठमाण्डौ – साताको तेस्रो दिने नेप्से १५ अंकले बढेर २६ सय १ विन्दुमा पुगेको छ । यो नयाँ किर्तिमानी विन्दु हो ।
आज बजार बन्द हुनेबेलामा नेप्से एक्कासी बढेको थियो । हिजोको तुलनामा आज कारोबार रकम थोरै घटे पनि दश अर्व नजिक पुगेको छ ।
२ सय ८ कम्पनीहरुको कारोबार भएकोमा ५३ कम्पनीको शेयर मूल्य बढेक...}