काठमाण्डौ – जाडो मौषम विदा भएसँगै गर्मिको बेला नेपालमा आगलागीका घटना निकै बढ्ने गर्दछन् । यसै विच ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी भएको छ । जसबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्।
अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगलागी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन । ताप्लेज...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्सेमा ठुलो पहिरो गएको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि घटेको छ ।
आज शेयर बजार करिव 59 अंकले घटेर 3455 विन्दुमा आइपुगेको छ । नेप्से घटेका काराण आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्व हाराहारीको मात्र कारोबार भएको छ ।
कारोबार भएका प्राय सबै...}
काठमाण्डौं–शेयर बजारमा लगानी गर्न चाहानेका लागि अवसर छ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको करिब सवा दुई लाख कित्ता शेयर बिक्रीमा राखिएको हो । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर मंगलबारबाट लिलामीमा राखिएको छ ।
एनआईसी एसियाको २ लाख २० हजार कित्ता संस्थापक...}
काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले ‘लुते’ प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको लागि आवश्यक नभएको बताएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्रीले मुलुकको हितमा काम गर्न नसक...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}