काठमाण्डौ – महिला लघुवित्तको शेयर यसै साता सुचिकृत हुनेगरि काम भइरहेको कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज अथवा भोलि भित्रमा उक्त आईपीओ लगानीकर्ताको खातामा जम्मा हुनेछ । शुक्रबारसम्ममा नेप्सेमा सूचिकृत गराएर अर्को सातादेखि कारोबार सुरू गर्ने...}
काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्य...}
काठमाण्डौ – साताको पहिलो दिन नेप्से करिव २२ अंकले घटेको छ । योसँगै समग्र बजार २४ सय ८५ विन्दुमा पुगेको छ ।
आज नेप्सेका धेरै उपसूचकमा रातो पोतिदाँ होटल र जलविद्युतमा भने हरियाली छाएको छ । गत साताको अन्तिम दिन नेप्से ठुलो अंकले बढेको थियो । नेप्से घटेसँगै आज कारोबार रकममा पनि ठुलो पहिरो गएको छ...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला अर्को एक कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पन...}