• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

एनआईसी एशिया लघुवित्तको दोर्साे बजारमा कारोबार कहिले सुरु होला ?

काठमाण्डौ – एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएपछि उनीहरुको एकीकृरुपमा कारोबार सुरु भए पनि दाेर्सो बजारमा भने शेयरको कारोबार हुन सकेको छैन ।

२०७७ श्रावण ३२ गते यी दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई २०७७ कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।

कम्पनीले माघ ४ गते साधारण सभा समेत गरेर सो प्रक्रियालाई वैधानिकता दिएको थियो ।

दुवै लघुवित्तको अहिले द्रोसो बजारमा समेत कारोबार रोक्का भएको छ । सम्पूर्ण प्रकिया पूरा गरेको कारण यही साताको अन्तिम सम्ममा कारोबार खुल्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया