नेपालमा संक्रमित घटे,पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित थपिए

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ८५ जना नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा २७४५ जनाको PCR परीक्षण गरिएको थियो ।

त्यस्तै नेपालमा पछिल्लो अवधिमा ९३ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कोरोनाको दोर्सों लहर भित्रिएको आशंका संगै सरकारले थप सजगता अपनाएको छ ।

प्रतिक्रिया