काठमाण्डौ – बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक गर्नुभएको छ ।
सो बैठकमा प्रमुख मध्यको एक नेकपा माओवादी भने सहभागी भएन । दाहालले बैठक सिंहदरबारमा गर्न नत्र आफू सहभागी नहुने बताएको थियो ।
आज बसेको सर्वदलीय बैठकमा ओली सभामुख अग्निप्रसाद सापकोटा माथि खनिएका छन् ।
उनले सर...}
शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ ।
कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहल...}
काठमाण्डौ – चैत्र २७ गते शेयर बाँडफाड भएको सिंगटी हाइड्रो पावरको शेयर पाउने लगानीकर्ताको हित ग्राही खातामा शेयर आइसको छ ।
शेयर खातामा आएसँगै यसको द्रोसो बजारमा कहिलेबाट कारोबार हुन्छ भन्ने सबैको चासो रहेको छ । यही विषयलाई हामीले विक्री प्रबन्धक मेघा क्यापिटल लाई सोधेका थियौं ।
कम्पनीका अनुस...}
काठमाडौं–
नेपाल आयल निगमले पेट्रोल र डिजेल÷मटितेल, हवाई इन्धनको मूल्य बढाएको छ । पेट्रोल र डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य वृद्धि भएपछि पेट्रोलको प्रतिलिटर एक सय २१ र डिजेल÷मटितेलको एक सय ४ रुपैयाँ पुगेको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । वृद्धि भए...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}