काठमाण्डौ – करिव २ महिना पहिले देखि दोस्रो बजारमा कारोबार सुरु भएको महिला लद्युवित्तको शेयर मूल्य लगातार बढेर ५ हजार माथि पुगको छ ।
विहिबार पनि कम्पनीको शेयर मूल्यमा दश प्रतिशको बृद्धि भएको छ । योसँगै प्रति शेयर मूल्य ५ हजार ३० पुगेको छ । यसरी हेर्दा एक हजार लगानी गर्ने शेयर धनिहरुले ४९ हजार भन्दा धेरै मुनाफा कमाउन सफल भएका छन ।
कम्पनीले यसै बर्ष प्राथमिक शेयर सार्वजनिक गरेर पुजी बृद्धि गरेको थियो ।