काठमाण्डौ – नेपालमा अहिले dmate खाता खोल्नेको संख्या ३३ लाख नजिक पुगेको छ । एक वर्ष अघि ४ लाख हाराहारीमा रहेका लगानीकर्ता छोटो समयमा यति धेरै वृद्धि हुनु पक्कै राम्रो खबर हो ।
यसै बीच नेपालमा पहिलो पटक बूक बिल्डिङ माध्यमबाट प्राथमिक शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रक्रिया विधिवत अगाड...}
काठमाण्डौ – प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा क...}
काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् ।
राष्ट्रियसभा उनको सांसद पद गुमे सँगै उनी स्वतः पदमुक्त भएका हुन् ।
राष्ट्रियसभा सदस्य पद गुमेको छ । यो संगै उनी गृहमन्त्री बाट स्वत पदमुक्त भएका हुन ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै र...}
काठमाण्डौ – कम जोखिम हुने लगानीको क्षेत्र भित्र पर्छ म्युचअल फण्ड । पछिल्लो समय फण्डमा पनि लगानीकर्ताको निकै आकषर्ण रहेको छ ।
यसै विच एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन गर्ने भएको छ ।
क्यापिटलले यस योज...}
काठमाण्डौ – साताको पहिलो दिन आइतबार प्रिओपनिङ सेसनमा भएको शेयर कारोबारमा नेप्से २४ अंकभन्दा धेरैले बृद्धि भएको छ । योसँगै सगम्र नेप्से २७६० विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ६५ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जसमध्य ४७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ९ कम्पनीहरुको शेयर मूल्य भने घटेको...}