काठमाण्डौ – निरन्तर ओरालो लागेको नेपाली शेयर बजार साताको अन्तिम दिन विहिबार प्रिओपन सेसनमा करिव १५ अंकले बढेको छ ।
२०७७ सालको अन्तिम सम्म पनि लगानीकर्ताको उत्साहजनक सहभागीतामा बढेको शेयर बजार नयाँ बर्ष लागेसँगै भने निरन्तर ओरालो लागिरहेको छ । आजको बृद्धिसँगै समग्र नेप्से २६४७ विन्दुमा पुगेको...}
काठमाण्डौ – शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा विहिबार पनि सर्किट लागेको छ । कारोबार सुरु भएको केहि मिनेटमै शेयर मूल्यमा सर्किट लागेको थियो ।
आजको सर्किटसँगै कम्पनीको शेयर मूल्यमा ९ दिनको कारोबारमै शेयर मूल्य ९ सय ८ पुगेको छ । आज मात्र कम्प...}
काठमाण्डौ – एसियाकै लामो भनिएको पुल तर्दा लिइदै आएको २० रुपैयाँ पूर्वाधार कर बाग्लुङ नगरपालिकाले तत्कालको लागि हटाएको छ ।
चैते दशैको अवसर पारेर निर्धारण गरिएको सो करको विषयलाई लिएर चौतर्फि आलोचना र विरोध भएको थियो । सोहि विरोधलाई थाम्न नसकेर नगरपालिकाले सो ब्यवस्था तत्कालको लागि हटाउने निर्णय...}
काठमाण्डौ – नेकपा एमालेको पार्टी कार्यालय आज मात्र थापाथलिमा सरेको छ । त्यहाँ आज पहिलो पार्टी बैठक बस्न सबै तहका नेता कार्यालय आएका थिए । यसै विच कार्यक्रममा अचम्मको आवाज सुनियो जसले सबैको ध्यान तान्यो ।
कार्यक्रममा सहभागी प्रदेश १ का मूख्यमन्त्री शेयरधन राईलाई बलत्कारी हो भन्ने आवाज आयो । सब...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से करिव १६ अंकले बढेको छ । योसँगै समग्र बजार २६४८ विन्दुमा पुगेको छ ।
आज शेयर बजारमा २ सय १४ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य १ सय २१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १८ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेक...}