पोखरा– नेकपा एमाले नेतृत्वका गण्डकी सरकार ढल्ने बताइरहेका बेला राष्ट्रिय जनमोर्चाका एक सांसद एकाएक बेपत्ता भएका छ । गण्डकी प्रदेशसभाको जारी वैठकमा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका हुन् ।
कांग्रेस–माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन जनमोर्चाका सांसद...}
काठमाडौं– गण्डकी प्रदेश सरकारको पक्ष विपक्षमा मतदान गर्ने दिन एकाएक बेपत्ता भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सांसद खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा रहेको बताइएको छ ।
प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको भए...}
२४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछि...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले कुल जारी पूँ...}