धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे पहिलो कारोबार भएको छ ।
स्पेशल प्रि ओपनिङ्ग सेसनमा बैंककाे काराेबार प्रतिकित्ता ३४० रुपैयाँमा भएकाे छ । बैंककाे १० कित्ता शेयर प्रतिकित्ता ३४० रुपैयाँमा खरिदबिक्री भएको हो ।
बिहीबार बैंककाे २० करो...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्सेमा पहिरो गएको छ । आज नेप्से करिव ३५ अंकले घटेर २४ सय ९२ अंकमा आएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनक रहेको छ । आज करिव ७ अर्व बराबरको कारोबार भएको छ ।
आज शेयर बजारमा २ सय २ कम्पनीहरुको शेयर कारोबार भएको छ । ५८ हजार २ सय १ पटक १४ करोड ८२ लाख भन्दा धेरै...}
काठमाडौ – गत शुक्रबारबाट आइपीओ सार्वजनिक गरेको गरेको महिला लघुवित्तको शेयर आवेदन दिनको संख्या ९ लाख माथि पुगेको छ । उनीहरुले दिएको शेयरको आवेदकलाई हिसाब गर्दा ३७ गुणा धेरैको आवेदन परेको छ ।
कम्पनीले माघ ३० आईपीओ निष्कासन गरेको थियो । कम्पनिको शेयरको लागि १ करोड ४० लाख भन्दा धेरै शेयरको माग भए...}
काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । तर कोरोना संक्रमित भने एक सय चार जना थपिएका छन् ।
शनिबारसम्म कोरोनाका कारण नेपालमा दुई हजार ५४ जनाको मृत्यु भएको थियो । विगत २४ घण्टामा तीन हजार ५०१ जनाको पीसीआर परीक्षण गरिएकामा १०४ जना नयाँ संक्रमित थपिएका हुन् । योस...}
काठमाण्डौ – नेपाल राष्ट्रबैंकले शेयर कर्जाको सीमा यथावत राखेको छ ।
केही दिन देखि शेयर कर्जाको सीमा घटाउन लागेको चर्चा थियो । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जाको सीमामा कुनै परिवर्तन नभएको जानकारी दिए ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै गभर्नर अधिकारीले सेयर...}