शुभ बिहानी । आज बुधबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस्

मेष – मनमा शान्ति छाउने छ । आटेको पुग्ला । साथीभाइ सँगको रमाइलो भेट हुने छ ।

वृष – नसोचेको खबर सुन्नु पर्ने छ । यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने योग छ ।

मिथुन – आज यात्रा नगरेको राम्रो हुने छ । सामान्य चोटपटक लाग्ने सम्भावना छ ।

कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मनले चिताएको पूरा होला । पारिवारिक सुख प्राप्त होला ।

सिंह – नयाँ कामको सुरुवात हुने छ । धार्मिक कार्यमा मन् जाने छ । यात्राको अवसर मिल्नेछ छ ।

कन्या – अनावस्यक धन खर्च हुने योग छ । मिठो मसिनो खान पाइनेछ । पुराना साथीसँग भेट होला ।

तुला – बौद्धिक ज्ञान बढ्ने छ । धन लाभ हुनेछ । शत्रुहरू पराजित हुने छन् ।

वृश्चिक – आफ्नैले धोका दिने योग छ । धार्मिक कार्यमा सहभागिता हुने योग छ ।

धनु – नयाँ काम सुरु गर्नको लागि आज अत्यन्तै राम्रो समय छ । सरकारी जागीरको योग पनि छ ।

मकर – प्रेममा धोका पाइएला । मनमा अशान्ति होला । धन खर्च हुने यो छ ।

कुम्भ – यात्राको योग । पारिवारिक सुख । धन लाभको योग छ ।

मीन – पारिवारिक सुख मिल्ने छ । यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने योग छ ।

प्रतिक्रिया