मेष – मनमा शान्ति हुने छ। आटेको काम पूरा हुने छ । आज यात्रा गर्दा काम सफल बन्ने छ ।
वृष – मन् चञ्चल होला । साथीभाइको साथ मिल्ने छ । धन खर्च हुने योग छ ।
मिथुन – आकस्मिक धन लाभ हुनेछ योग छ । मनमा शान्ति आउने छ । धार्मिक यात्राको योग छ ।
कर्कट – मनले चिताएको पुग्ने छ । आफ्...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले यही बैशाख १७ गतेदेखि सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले कुल जारी पूँ...}
काठमाण्डौ – नेपाल र नेदरल्याण्ड बीचको टी २० सिरिजको फाइनल खेल सुरु भएको छ ।
ताजा अवस्था अनुसार नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनाएको छ ।
TU क्रिकेट मैदानमा खेल चलिरहेको छ । यस अघिका खेलमा एकमा जीत र एक र एकमा हार बेहोरेको नेपालले आज जीत निकाल्दै उपाधी चुम्ने सोचका साथ मैदान उत्रको छ...}
काठमाण्डौ – कोरोना संक्रमण भयावह बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा lockdown गर्न सुझाव दिएको छ ।
दोश्रो लहरको कोरोना संकरणमा संक्रमणले भारतलाई आजित बनाइरहेका बेला त्यसको असर छिमेकी देश नेपालमा पनि परिरहेको छ । पछिल्ला दिनहरुमा नेपालमा दैनिक २ हजार भन्दा धेरै सं...}
काठमाडौं–कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । उनीसँगै पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनीहरु शनिबार दिउँसो अस्पतालमा भर्ना भएका हुन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार तीनैजनाको अवस्था स्थि...}