काठमाडौं-कोभिडको कारण आम लगानीकर्तालाई समस्या पर्ने ठानेर एक ब्रोकर कम्पनीले शेयर बिक्री गरेकै दिन रकम उपलब्ध गराउने घोषणा गरेको छ । ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालिले लकडाउन अवधिभर समस्यामा परेका आफ्ना ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ ।
कम्पनीले आफ्नो फेसबुक मा...}
काठमाण्डौ – साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से ११ अंक भन्दा धेरैले बढेको छ ।
यो सेसनमा ५२ कम्पनीहरुको शेयर कारोबार भएकोमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।
ग्लोवल आईएमई लद्युवित्तको सबै भन्दा धेरै...}
काठमाण्डौ – शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको रुरु जलविद्युतको आज स्पेश प्रिओपन सेसनमा कारोबार भएसँगै दोस्रो बजारमा विधिवत शेयर खरिद विक्रि हुने भएको छ ।
आज सो कम्पनीको ३ सय ५६ रुपैयाँमा १० कित्ताको पहिलो कारोबार भएको छ । सा शेयर ४१ ब्रोकरबाट खरिद गरिएको छ भने ४ नम्वर ब्रोकरले विक...}
काठमाडौं–कोभिडको संक्रमण फैलिरहेर उपचारमा ग्यास अभाव भैरहेका बेला चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ । अक्सिजन सिलिन्डर हवाइ र स्थल मार्गबाट ल्याउने तयारी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस...}
काठमाडौं– अपि पावर कम्पनीले करिब पौने ५७ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न अनुमति दिएको हो । बोर्डले १ बजारबको ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६...}