मेष – मन् चञ्चल हुने छ । काममा बाधा आइपर्ला । सोचेको पूरा नहुन सक्छ ।
वृष – लामो यात्रा नगर्दा राम्रो हुन्छ । मनले खाएको मान्छेले धोका दिने योग छ । धन खर्च होला ।
मिथुन – सामान्य चोटपटक लाग्ने योग छ । साथीभाइको राम्रो सहयोग मिल्ने छ ।
कर्कट – आज हजुरको समस्या निकै उत्तम छ...}
काठमाण्डौ—पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक कम्पनीले सर्वसाधारणका करिब ९० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्कासन गरेको मध्य भोटेकोशीले आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी गरेको छ । मिति तय भैसकेको छैन ।
पहि...}
काठमाण्डौ – बहुमत प्राप्त केपी ओली सरकार आफ्नै घर झगडाको कारणले गम्भीर संकटमा परेको छ ।
नेकपा एकीकरण पछि करिब दुई तिहाईको नजिक पुगेको यो सरकार अदालतको निर्णय संगै अल्पमतमा परेका थियो । त्यस माथि आफ्नै समूहका नेताले असहयोग गरे पछि भोलि लिने भनिएको विश्वासको मतमा ओली असफल हुने देखिएको छ ।
आफ्न...}
काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले यो वर्ष शेयर निष्कासन गर्न नपाउने भएको छ । सर्वोत्तमलाई धितोपत्र बोर्डले तत्काल अनुमति नदिने भएको छ । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षमै बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्ने गरी बोर्डमा प्रस्ताव गरेको थियो । पब्लिक क...}
काठमाडौं—शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन । ठेक्का सम्झौता भएको छ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थानीयवासीले बताएका छन् ।...}